प्रतिनिधिसभा बैठकमा सभामुख र रास्वपा सांसदको नोकझोक जारी
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पाटीले संसदमा उठेर विरोध जनाएका छन ।
रास्वपाका सांसद हरी ढकालले भ्रष्टाचारका कारण सडक दुर्घटना भएको बताएपछि विद्युत बक्यौता महसुलका बारेमा बोल्दै गर्दा सभामुखले माइक काटे पछि विवाद बढेको हो ।
त्यसपछि सभामुख देवराज घिमिरेले सांसद रवि लामिछानेलाई समय दिएका थिए । तर लामिछानेले कुनै कुरा नबोली ढकाललाई नै बोल्न दिनु पर्ने माग गरेका थिए । उनीहरुले उठेर विराेध जनाइरहेका छन् ।
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

संसद्को अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया