बिहीबार २४ संक्रमितको मृत्यु, २५१८ संक्रमणमुक्त

काठमाडौँ : पछिल्लो २४ घण्टामा नेपालमा कोभिड-१९ संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ । हालसम्म कोभिड संक्रमितको मृत्यु हुनेको संख्या ८ हजार ९ सय १८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बिहीबार १२ हजार २३२ को कोभिड परीक्षण दुई हजार ४७४ कोभिड संक्रमण देखिएको छ । आज दुई हजार ५१८ संक्रमणमुक्त भएका छन् । हालसम्म पाँच लाख ७० हजार ९५८ संक्रमणमुक्त भइसकेका छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया