काठमाडौँमा सहकारी पीडितको शवसहित प्रदर्शन (तस्बिरसहित)

काठमाडौँ - सहकारी पीडितहरुले शव जुलुस गरेका छन् । सहकारीको रकम माग्दा माग्दै आन्दोलनरत राजेन्द्र स्थापितको मृत्युपछि सहकारी पीडितहरूले कात्रो र शवसहित जुलुस गरेका हुन् ।
शव जुलुस रत्नपार्क शान्तिवाटिकाबाट अघि बढ्दै भद्रकाली अगाडि पुगेको छ ।

‘सरकाले दिएको कार्यादेश अनुसार नेपाल रेडक्रसको केन्द्रीय समितिले काम गर्ने’

काठमाडौँ प्रहरी प्रमुख अधिकारी भन्छन्- गुण्डाहरूको गतिविधि निस्तेज पार्न अपरेशन…

जब हृदयन्द्रको जुम्ला यात्राले सामाजिक सञ्जाललाई मोहित बनायो...

इलाममा १०२ जनाले पाए आमाको नामबाट नागरिकता

विदेश पठाउने भन्दै ७१ लाख ५२ हजार ठगी गर्ने चार जना पक्राउ

ट्याङ्करले ठक्कर दिँदा सात जना घाइते

पुनर्निर्माणका लागि साततले दरबार भत्काउन सुरु

प्रतिक्रिया