प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौँ - प्रि ओपन सेसनमा नेप्से सूचक १३.७० अंकले बढेको छ । यससँगै सूचक २७८०.०८ विन्दुमा आएको छ ।
३ करोड ९४ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । १ सय ११ कम्पनीको ७२ हजार १ सय ४९ कित्ता सेयर कारोबार भएको छ ।
कुल ७२ कम्पनीको भाउ बढेको छ भने २२ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ५६३ वटा कारोबार भएको छ ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया