डा. शेखरको मागः सरकारले बंगलादेशबाट फर्कन चाहनेलाई सुरक्षित ल्याउनू

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा सांसद शेखर कोइरालाले सरकारसँग बंगलादेशबाट स्वदेश फर्कन चाहने नेपालीलाई सुरक्षितसँग ल्याउन माग गरेका छन् ।
‘राजनीतिक र धार्मिक आस्थाका कारण कसैप्रति भेदभाव र अमानवीय व्यवहार नगर्न सबैमा आग्रह समेत गर्न चाहन्छु,’ उनले भनेका छन्,' नेपालीहरूको सुरक्षा प्रबन्ध मिलाइनुपर्छ ।'
केही दिनअघि बंगलादेशमा विद्यार्थीले कोटाको विपक्षमा सरकारविरुद्ध आन्दोलन गरेका थिए । आन्दोलनकै कारण प्रधानमन्त्री देश छोडेर भारत गएकी छन् । उनले राजीनामा दिएर । नयाँ प्रधानमन्त्री मोहम्मद युनुस बनिसकेका छन् ।

दैलेखमा ग्यास भेटिएपछि प्रधानमन्त्री ओलीले सम्झिए समर्थन र विरोधका थरिथरिका आव…

संसदीय समितिले सुनचाँदी व्यवसायीसँग छलफल गर्ने

आजबाट जसपाको संघीय परिषद् बैठक
प्रतिनिधिसभाको बैठक बस्दै, सांसदको प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले दिने
रास्वपाले संसदमा झनै भिजिट भिसा प्रकरणमा आन्दोलन चर्काउने

तीन दलका शीर्ष नेताको बैठक बस्दै

चिनी बिचौलियाको प्रभावमा किसानको अनुदान रोकिएको त होइन ?: डा. कोइराला

प्रतिक्रिया