कालिकोटमा मुख्यमन्त्री र मन्त्रीलाई कालो झण्डा

सुर्खेत : नेकपा एमाले ओली निकट विद्यार्थी संगठन अनेरास्ववियूका कार्यकर्ताले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र भूमी, व्यवस्था, कृषि, सहकारीमन्त्री कुर्मराज शाहीलाई कालोझण्डा देखाएर विरोध गरेका छन् । विभिन्न स्थानीय तहको बजेटसभामा सहभागी हुन कालीकोट पुगेका मुख्मन्त्री र मन्त्रीलाई कालिकोट सदरमुकाम मान्ममा विद्यार्थीहरूले कालोझण्डा देखाएर विरोध गरेका हुन् ।
हेकिप्टर चढी सरकारी रकमको दुरुपयोग गरेको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन् । मुख्यमन्त्री र कृषि मन्त्रीलाई कालो झण्डा देखाउने तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपि चक्र शाहीले जानकारी दिए ।

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

प्रतिक्रिया