आज कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।
अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४६ पैसा रहेको छ ।
त्यस्तै युरो एकको खरिददर १४६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४७ रुपैयाँ २१ पैसा रहेको छ ।
पाउण्ड स्टर्लिङ एकको खरिददर १७० रुपैयाँ ६२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ३९ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ३१ पैसा रहेको छ भने बिक्रीदर ८६ रूपैयाँ ७० पैसा रहेको छ ।
त्यस्तै जापानी येन १० को खरिददर ९ रूपैयाँ ३७ पैसा र बिक्रीदर ९ रूपैयाँ ४२ पैसा रहेको छ ।
चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७८ पैसा र बिक्रीदर १८ रूपैयाँ ८६ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७० पैसा र बिक्रीदर ३६ रुपैयाँ ८७ पैसा रहेको छ ।
त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ४३८ रूपैयाँ ३५ पैसा रहेको छ भने बिक्रीदर ४४० रूपैयाँ ३२ पैसा रहेको छ ।

आँप मेलामा १० लाखभन्दा बढीको कारोबार

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण हुँदै

आज सुन प्रतितोला कतिमा कारोबार हुँदैछ?

स्काइवाक काठमाडौँ तेस्रो वर्षमा, ३ महिनासम्म पाहुनालाई नि:शुल्क कप उपहार

आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

धनुषामा आँप महोत्सव हुँदै

ब्राण्ड बनेको गुल्मीको ‘थोर्गेली गुड’

प्रतिक्रिया