पुनर्स्थापना भयो ४२ वर्षअघि हराएको नागराजको मूर्ति [तस्बिरहरू]

काठमाडौँ- ४२ वर्षअघि चोरी भएको नागराजको मूर्ति पुनःस्थापना गरिएको छ । एघारौँ शताब्दी पुरानो बासुकी नागराजको मूर्ति स्थानीयले नक्सालस्थित भगवान बहालमा पुनः स्थापना गरेका हुन् । उक्त मूर्ति छाउनीस्थित राष्ट्रिय संग्रहालयबाट लगेर पुनःस्थापना गरिएको हो ।
नक्सालको भगवान बहालबाट उक्त मूर्ति सन् १९८२ मा चोरी भएको थियो । उक्त मूर्ति अमेरिकामा लिलामी गर्ने क्रममा फेला परेको थियो । कूटनीतिक रूपमा पहल गरी मूर्ति लिलाम हुन रोकेर सन् २०२२ मा नेपाल फिर्ता ल्याइएको थियो ।

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_3Fvq3qBKuy_f9uxug4nq5nqrej9nuud9uqpm5hxmvbk46lfimtqbmsjnpnlrkeyjsn047eq.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

प्रतिक्रिया