शेख हसिनाका बुवाको शालिक तोडफोड

काठमाडौं - बंगलादेशका प्रदर्शनकारीले प्रधानमन्त्री शेख हसिनाका बुवाको शालिक तोडफोड गरेका छन् । एक प्रदर्शनकारीले बीबीसीलाई प्रधानमन्त्रीको सरकारी निवास गणभवनमा रहेको शेख मुजिबुर रहमानको मूर्तिलाई भत्काइरहेको बताए।
उनी शेख हसिनाका पिता र स्वतन्त्रता आन्दोलनका नेता थिए । 'यी दृश्यहरूले सद्दाम हुसैनको मूर्तिलाई २००३ मा इराकमा हटाएको सम्झना दिलाउँछ', फारुकले बीबीसीलाई भने, 'मानिसहरूले मूर्तिमाथि आक्रमण गरिरहेका छन्' ।
उक्त क्षेत्रमा छाडिएका केही मन्त्रीहरूको व्यक्तिगत गाडीलाई भीडले क्षति पुर्याएको छ भने अन्य व्यक्तिहरू बख्तरबन्द सवारीसाधनमाथि चढिरहेका छन्। हसिनाको बिदाइले सडकमा रहेका सेनालाई राहत मिलेको उनको भनाइ छ ।

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया