पत्रकार चेतन पन्तको मृत्यु

काठमाडौँ - रुपन्देहीका पत्रकार चेतन पन्तको मृत्यु भएको छ । पन्तको गएराति मृत्यु भएको हो ।
६६ वर्षीय उनको सिदार्थनगर नगरपालिका ६ मा रहेको आफ्नै निवासमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनी दुईवर्षदेखि क्यान्ससँग जुधिरहेका थिए ।
उनी नेपाल टेलिभिजन र जिल्लाका सञ्चारमाध्यममा तीन दशकदेखि पत्रकारितामा क्रियाशील थिए । पन्तका श्रीमती र दुई छोरा छन् ।

शर्मिला वाइबा पक्राउ

पोखरामा लागुऔषध कारोबारी बढ्दै

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

डाँका तथा कर्तव्य ज्यान कसूरमा संलग्न ९ जना पक्राउ

आत्महत्या दुरुत्साहनमा श्रीमानसहित सासूससुरा पक्राउ

सशस्त्र प्रहरीका ७७ जना अधिकृतको बढुवा सिफारिस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया