प्रतिनिधिसभा बैठक एक दिन पछि सर्यो

काठमाडौँ- प्रतिनिधिसभाको बैठक एक दिन पछि सरेको छ ।
साउन २० गते आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा भएपछि सो दिन बस्ने भनिएको प्रतिनिधिसभाको बैठक एक दिन पछि सारिएको हो ।
संघीय संसद् सचिवालयका अनुसार अब प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे बस्नेछ ।

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

बिधेयकका अवस्थाका बारेमा बुझ्न संसदीय समितिका सभापतिसँग सभामुखले छलफल गर्दै

सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दैँ

प्रतिक्रिया