बाघको आक्रमणबाट कञ्चनपुरमा महिलाको मृत्यु

कञ्चनपुर- कञ्चनपुरको दोधारा चाँदनीमा बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ ।
आफ्नै खेतबारीमा धान गोड्ने क्रममा बिहीबार बिहान १०: ४५ बजेको समयमा बाघले एक्कासि आक्रमण गर्दा दोधाराचाँदनी नगरपालिका-२ की २० वर्षीया हिरा शाहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाघले महिलालाई आक्रमण गरेको स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले खोजतलास गर्दा महिला उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।

थारु समुदायका महिला ‘भेंम्टी’ खोज्न व्यस्त

आँप धेरै खाएमा आउनेछ डन्डिफोर र देखिनेछ अनुहारमा दाग

अब अनलाइन दर्ता र नवीकरण प्रशासन कार्यालयबाट हुने

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

शर्मिला वाइबा पक्राउ

पोखरामा लागुऔषध कारोबारी बढ्दै

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

प्रतिक्रिया