डुबानमा भक्तपुर (तस्बिरहरू)

काठमाडौँ- वर्षाले भक्तपुरको विभिन्न ठाउँ डुबानमा परेको छ । गएरातिको वर्षाले विभिन्न ठाउँ डुबानमा परेको हो ।
वर्षाका कारण हनुमन्ते, मनोहरा, बागमती, गोदाबरीलगायतका खोलाहरूमा बाढी आएको छ ।
बाढीले चाँगुनारायण नगरपालिका–८ को एक साइन उडन फर्निचरमा क्षति पुर्याएको छ ।
सूर्यविनायक नगरपालिकामा रहेको कपास र कपासले बनेका तयारी सिरक डस्ना उद्योगमा पनि क्षति पुगेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
तस्बिर सौजन्य : नरेश रञ्जित र सनिश लगेजू

पुछिघाटको झोलुङ्गेपुल अस्थायी रूपमा मर्मत

काभ्रेका १३ उत्कृष्ट स्थानीय तह सम्मानित
रत्ननगर पूर्ण खोप सुनिश्चितता घोषणा

मण्डनदेउपुरका चार उद्योग बन्द गरियो

अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ

प्रतिक्रिया