१७ गतेबाट आन्तरिक उडान

काठमाडौँ : अब असार १७ गतेबाट आन्तरिक हवाई उडान हुने भएको छ । मन्त्रिपरिषदको असार ७ गतेको बैठक अनुसार दुवैतर्फ असार १७ गतेबाट आन्तरिक उडान हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ५० प्रतिशत यात्रु राखी उडान भर्नलाई वायुसेवा कम्पनीलाई मन्त्रालयले भनेको छ । उडानको गन्तव्य स्वास्थ्य मन्त्रालयबाट उडान तालिका प्राप्त भएपछि सार्वजनिक गरिने भएको छ ।

सरकारी वित्त घाटा २ खर्ब ९ अर्ब, विकास बजेट खर्च अझै पनि सुस्त

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्य…

हुन्डाई नेपालद्वारा बुटवल–भैरहवामा नयाँ क्रेटा ईभी सार्वजनिक

आजदेखि घट्यो पेट्रोलियम पदार्थको मूल्य

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पर्छ ?

प्रतिक्रिया