प्रधानमन्त्री ओलीले सचिवबाट मन्त्रालयको कामको ब्रिफिङ लिदै

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न मन्त्रालयका सचिवबाट ब्रिफिङ लिइरहेका छन् ।
सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री ओलीले विभिन्न मन्त्रालयले गरिरहेका कामको बारेमा ब्रिफिङ लिइरहेका छन् ।
बैठकमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, प्रधानमन्त्रीमा मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, सबै सचिवहरू सहभागी रहेका छन् ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया