अफगानिस्तानले न्युजिल्याण्डविरुद्ध टेष्ट खेल्ने

काठमाडौँ - अफगानिस्तानले न्युजिल्यान्डसँग टेस्ट क्रिकेट खेल्ने भएको छ । अफगानिस्तान क्रिकेट बोर्डले आगामी सेप्टेम्बर ९ देखि १३ सम्म न्युजिल्याण्डविरुद्ध एक टेस्ट खेल खेल्ने जानकारी दिएको छ ।
यो खेल भारतको ग्रेटर नोयडा स्पोर्ट्स कम्प्लेक्स ग्राउण्डमा हुने बोर्डले जानकारी दिएको छ ।
२०१७ को जुनमा अफगानिस्तानले टेस्ट मान्यता पाएको थियो भने पहिलो खेल २०१८को जुनमा भारतविरुद्ध पहिलो टेस्ट खेलेको थियो ।
अहिलेसम्म अफगानिस्तानले ९ टेस्ट खेलेको छ भने ३ टेस्ट जितेको छ । अफगानिस्तानले अहिलेसम्म बंगलादेश, आयरल्याण्ड र जिम्बाबेलाई पराजित गरेको छ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_YVkbrXFyX6_p3bpbrgapoekv84yglbhifzatfksra7qzyeull2maafcpkilf2fby6eaevno.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया