कीर्तिपुर नगरपालिकाका मेयर नकर्मीको निधन

काठमाडौँ- कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । बिहीबार राति नकर्मीको निधन भएको हो ।
नगरपालिकाका सूचना अधिकारी प्रकेशचन्द्र श्रेष्ठले नकर्मीको निधन भएको जानकारी दिए ।
२०७९को स्थानीय तह निर्वाचनमा कीर्तिपुर नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट मेयर निर्वाचित भएका उनी दुई वर्षदेखि मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए । उनको केही समयअघि भारतमा समेत उपचार गरिएको थियो ।
उनलाई गत साउन २ गते वीर अस्पताल भर्ना गरिएको थियो ।

काभ्रेका १३ उत्कृष्ट स्थानीय तह सम्मानित
रत्ननगर पूर्ण खोप सुनिश्चितता घोषणा

मण्डनदेउपुरका चार उद्योग बन्द गरियो

अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ

गर्मी बढेसँगै इच्छाकामनामा आन्तरिक पर्यटकको आगमन वृद्धि
४७ व्यापारीविरुद्ध मुद्दा दायर
पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’

प्रतिक्रिया