अधिवक्ता बन्दीले भने,'राष्ट्रपति र प्रधानमन्त्रीले संविधानलाई टुक्राटुक्रा पार्नुभो'

काठमाडौँ : अधिवक्ता गोविन्द बन्दीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संविधान टुक्राटुक्रा पारेको आरोप लगाएका छन् । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामाथि सुनुवाइ गर्न गठित संवैधानिक इजलासमा बुधबार बहस गर्दै बन्दीले यस्तो बताएका छन् ।
'राष्ट्रपति र प्रधानमन्त्रीले संविधान टुक्राटुक्रा पार्नुभयो । यो टोलेरेबल (सह्य) छैन, शेरबहादुरलाई समर्थन नगर्नु भनेर ह्वीप लाउँदा सांसदले पद दाउमा राखेर गर्छ भने राष्ट्रपतिको किन टाउको दुखाई ? महन्थ ठाकुर र राजेन्द्र महतोलाई देखाएर प्रतिदाबी हाल्ने ओलीले ? यो मिल्दैन', बन्दीले भने,'त्यो पर्दैन भनेर प्रधानमन्त्रीले राष्ट्रपतिलाई गोल्डेन गेटजस्तो बनाउनुभयो ।'

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया