आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

छुपुमा छुपु हिलोमा धान... (फोटो फिचर)

काठमाडौँ : असार सुरु भइसकेको छ । किसानलाई यतिबेला मकै भित्र्याएर धान रोप्‍ने चटारो छ । 

ललितपुरका किसान खेतीमै व्यस्त रहेको तस्बिर इकागजकर्मीले खिचेका छन् ।