५५ दिनपछि निषेधाज्ञा खुकुलो, यस्तो देखियो सडक र बजारमा चहलपहल (फोटो फिचर)

काठमाडौँ : आजबाट काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । कोभिड महामारीको संक्रमण रोकथाम र नियन्त्रण गर्न बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा ५५ दिनपछि खुकुलो बनाइएको हो ।
उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरूको आइतबारको बैठकले केही प्रतिबन्धहरूलाई खुकुलो बनाउने निर्णय गरेको थियो । आजबाट जोरबिजोर प्रणालीमा निजी सवारी चलेका छन् भने बजारमा पनि पहलेभन्दा चहल पहल देखिएको छ ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया