अन्जु पन्त र अनिल तिमल्सिनाको 'भन्ज्याङैमा लामाको' गीत सार्वजनिक

काठमाडौँ- गायिका अन्जु पन्त र गायक, गीतकार तथा संगीतकार अनिल तिमल्सिनाको 'भन्ज्याङैमा लामाको' बोलको गीत सार्वजनिक भएको छ । केही समयदेखि अमेरिकामा बसोबास गर्दै आएका तिमल्सिनाले आफ्नो युट्युब च्यानलबाट गीत सार्वजनिक गरेका हुन् ।
त्यसैगरी, तिमल्सिनाकै गीत र संगीतमा आँसुको सागर बोलको गीतमा रामकृष्ण ढकालले स्वर दिएका छन् ।
गत जुन १३ ,२०२४ मा सार्वजनिक गरिएको उक्त गीतको गीतकार अनिल तिमल्सिना हुन् भने सङ्गीत पनि उनले नै गरेका हुन् ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया