'हुन्डाई फेस्टिभ डिलाइट २०८०' को बम्पर विजेता घोषणा

काठमाडौँ- 'हुन्डाई फेस्टिभ डिलाइट २०८०' अफरको विजेता घोषित हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको 'हुन्डाई फेस्टिभ डिलाइट २०८०' अफरको बम्पर विजेताको नाम घोषणा गरेको छ ।
अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरूले ६ लाख सम्मकोआकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्फत १ जना विजेतालाई हुन्डाई Exter जित्ने मौका थियो ।
'हुन्डाई फेस्टिभ डिलाइट २०८०' अफरको विजेताको घोषणा Hyundai Nepal को Facebookमा लक्की ड्रमार्फत २०८१ असार ३१ गते, ११ बजे गरिएको थियो । सो कार्यक्रमको मुख्य अतिथिमा कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल रहेकी थिइन् ।
'हुन्डाई फेस्टिभ डिलाइट २०८०' अफर अनुरुप बम्पर लक्की ड्रअन्तर्गत, सुनसरी का ईन्द्र प्रसाद गुरागाइ, कुपन नम्बर ५३, अलायन्स मोटर्स प्रा.लि, हुन्डाई बिर्तामोड का ग्राहर्क ं ले हुन्डाई Exter जितेका छन् । यस लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र
'हुन्डाई फेस्टिभ डिलाइट २०८०' योजना मार्पmत पनि ग्राहकहरूलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको थियो ।

क्यारीका दुई ईभी भ्यान नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक, यस्तो छ मूल्य र विशे…

जगदम्बा मोटर्सले नाइमा अटो शोमा १४ देखि १९ सिटर व्यावसायिक ईभी प्रस्तुत गर्दै

केयीले ‘बबाल अफर’ घोषणा, एक्स थ्री प्रो ईभी मा अविश्वसनीय नगद छुट

नाइमा अटो एक्स्पोमा टीभीएसले सुरु गर्दै प्रिमियम कन्सेप्ट बाइकको नयाँ अध्याय

हुन्डाई नेपालद्वारा “हुन्डाई अवेसम अगस्ट” योजना घोषणा

नाइमा मोबिलिटी एक्स्पोमा बीवाईडी सिगल सार्वजनिक, के छ यसको विशेषताहरु?

मेगा मनसुन सर्भिस क्याम्प सुरू हुँदै

प्रतिक्रिया