गुल्मीमा जिप दुर्घटना, घटनास्थलमै पाँचको मृत्यु
बुटवल : गुल्मीको इस्मा गाउँपालिकामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । शुक्रबार बिहान इस्मा-४ हुलबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप दुर्घटना हुँदा घटनास्थलमै पाँच जनाको मृत्यु भएको हो ।
त्यस्तै एक जना बेपत्ता र अर्का एक जना घाइते भएका छन् । मृत्यु हुने तीन पुरुष र दुई महिला रहेको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले इकागजलाई जानकारी दिए । मृतकको सनाखत हुन नसकेको उनले बताए ।

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

बाँकेमा साइबर अपराधका उजुरी बढे

मेवा बिक्रीबाट आम्दानी गर्दै सहकारी

सिक्टा सिँचाइः पश्चिमी मूल नहरको छैटौँ शाखा निर्माण

कृषि र पशुपालनबाट किसानलाई आत्मनिर्भर बनाउँदै पाल्पाका दुई पालिका

प्रतिक्रिया