वर्षाले मुम्बईवासीको जनजीवन अस्तव्यस्त

काठमाडौँ - मुम्बईमा भारी वर्षाका कारण मंगलबार हुने परीक्षा रद्द गरिएको छ । वडालालगायत धेरै स्टेशनहरूमा पानी जमेको कारण रेल सञ्चालनमा ढिलाइ भइरहेको छ। हार्बर लाइनमा स्थानीय ट्रेनहरू ढिलो चलिरहेका छन्। मौसम विभागले भारी वर्षापछि फेरि ‘हाई टाइड’को चेतावनी दिएको छ ।
मुम्बई र यसका उपनगरहरू ठाणे, रायगड, पालघर, रत्नागिरी र सिन्धुदुर्ग जिल्लाहरूमा आज हुने मुम्बई विश्वविद्यालयको परीक्षा स्थगित गरिएको छ। यसको नयाँ मिति पछि घोषणा गरिनेछ।
सोमबारदेखि परेको वर्षाले मुम्बईवासीको जनजीवन अस्तव्यस्त बनेको छ ।
भारी वर्षाका कारण सोमबार मुम्बई एयरपोर्टमा केही उडानहरू डाइभर्ट वा केही घण्टा ढिलो गर्नुपरेको थियो।
सोमबार सहरको लाइफलाइन मानिने लोकल ट्रेनका चारवटा रुटका रेलमार्ग डुबानमा परेका छन् ।
मंगलबार बिहान अन्य केही रुट डुबानमा परेका छन् ।

'कम्बोडियामा क्यान्सरबाट हरेक दिन ३८ जनाको मृत्यु'

एक महिनामा दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

विदेशमा निर्माण हुने सबै चलचित्रमाथि सतप्रतिशत कर लगाउन ट्रम्पको आदेश

नुनकाे ढिकाेका कारण पाकिस्तानसँग झुक्नु पर्ने हुन्छ भारतले

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

प्रतिक्रिया