आईएसएमटी कलेजका ३९० जना विद्यार्थी दीक्षित

काठमाडौँ- काठमाडौँस्थित बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ ।
असार १६ गते सन्डरल्याण्ड विश्वविद्यालय (युनिभरसिटी अफ सन्डरल्याण्ड युके) का उच्च तहका प्रतिनिधिको प्रमुख आतिथ्यमा र अभिभावकहरूको उपस्थितिमा होटल याक एण्ड यतिमा सम्पन्न उक्त समारोहमा बीबीए (Business and Management), BHM, BSc. IT (CSE) उत्तीर्ण ३९० जना विद्यार्थी दीक्षित भएका छन् ।
समारोहमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई विश्वविद्यालयले विशेष अवार्ड समेत प्रदान गरेको थियो ।
आईएसएमटी ग्रुपले काठमाडौँ, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि युनिभरसिटी अफ सन्डरल्याण्ड कै सम्बन्धनमा कलेज संचालन गरी BBA (Business and Management), BHM, BSc. IT (CSE), BSc (Hons) Cyber Security and Digital Forensics र MBA कार्यक्रम सञ्चालन गरिरहेको छ ।

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_WNdEHeaibd_xxlieg6u46iurbfqemlfdplacklwzvaxn065v58pa89x9edfy9oomuw1kfxo.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

प्रतिक्रिया