जङ्गली च्याउ खाँदा तनहुँमा तीनजना बिरामी

तनहुँ- जङ्गलबाट ल्याएको च्याउ खाँदा आज तनहुँमा तीन जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घिरिङ गाउँपालिका–१ पुट्टार नयाँबस्ती निवासी ६० वर्षीया लीलामाया विक, ४० वर्षीया कमला विक र १५ वर्षीया अनिता विक बिरामी भएका हुन् ।
अनिताले जङ्गलबाट ल्याएको च्याउ खाँदा उनीहरू बिरामी परेको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । बिरामी तीनै जनाको स्थानीय धुलिखेल अस्पतालमा उपचार गरी थप उपचारका लागि मेट्रोसिटी अस्पताल पाल्पा पठाइएको छ ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
_6MQQ8b1TiU_bpd8dhkc22gymz67fhhtyl3a8tybbgvc0mvzk3e5v1npockl5pro1k7ucvt8_FVEMknTW4g_vbg7luujmyvw8hmi4f5qmvljtbxekrzlt9qdsvlkoeurzdrqesb2jefovook.jpg)
रसुवामा बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगायो, गाडीहरू पनि बगायो (तस्बि…

कन्याले बिग्रिएको सम्बन्ध सुधार गर्न सक्ने, वृश्चिकको आम्दानी प्रशस्तै बढ्ने

शिकारीबासमा फोन गर्न रुख चढ्नुपर्ने !

निकुञ्जको अतिक्रमित क्षेत्रमा सेनाको पोष्ट स्थापना

वातावरण संरक्षण पुरस्कार महानिर्देशक कँडेललाई

'६०० मिलियन वर्ष पहिले एक दिन २४ घण्टा होइन, २१ घण्टाको हुन्थ्यो'

राशिफलमा यस्तो हुनेछ आज तपाईंको भाग्य

प्रतिक्रिया