काभ्रेमा अवरुद्ध सडक खुल्यो

काभ्रे- अविरल वर्षा पछिको बाढीका कारण अवरुद्ध भएको काभ्रे जिल्लाको पाँचखाल नगरपालिका–४ स्थित पाँचखाल–चारपिप्ले भित्री सडक खण्ड सशस्त्र प्रहरीले खुलाएको छ ।
त्यो सडक खण्डका विभिन्न स्थानमा लेदो तथा पहिरो खसी अवरुद्ध भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण काभ्रेबाट सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडुवालको कमाण्डमा खटिएको टोलीले अवरुद्ध स्थानहरूको पहिरो पन्छाएको हो ।
अहिले सो सडकमा यातायात सुचारु भएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी जैसवाल पक्राउ

मिथुनको आश मारेको काम बन्ने, कन्याको दाम्पत्य जीवनमा खुसियाली छाउने

विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ पर्यटन व्यवसायी शेर्पालाई दिइने

‘लागुऔषध नियन्त्रणमा सबैको सहकार्य र समन्वय आवश्यक छ’

कालीकोटको दलितवस्तीमा खानेपानी पहुँच

मिडिया नेटवर्क नेपाल र सीडीपी नेपालबीच दीर्घकालीन साझेदारी सम्बन्धी समझदारीप…

प्रतिक्रिया