यस्तो बन्यो जिल्ला प्रहरी परिसर काठमाडौँको नयाँ भवन, आजदेखि आफ्नै भवनबाट सेवा दिने

काठमाडौँ- जिल्ला प्रहरी परिसर काठमाडौँले आजदेखि नवनिर्मित भवनबाट सेवा दिने भएको छ । नेपाल आयल निगमको केन्द्रीय कार्यालय टेकुबाट दिँदै आएको सेवा आजदेखि आफ्नै भवनबाट दिने भएको हो ।
काठमाडौँ महानगरपालिका-११ भद्रकालीस्थित रहेको नवनिर्मित भवनबाट नियमित प्रहरी सेवा प्रवाह हुने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलद्वारा 'एसजीमुन ४.०' आयोजना गर्दै

नक्सालमा मास्टर सेफ साहको ‘जनकपुर फिस हाउस’

देशका अधिकांश भागमा वर्षा हुने

राशिफलमा यस्तो हुनेछ आज तपाईंको भाग्य

जिपले च्यापेर बालकको मृत्यु

मकरको रोकिएका काम सुचारु हुने, कुम्भले समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

प्रतिक्रिया