नेपालमा नोकिया जी२० र जी १० सार्वजनिक

काठमाडौँ : एचएमडी ग्लोबल, द होम्स अफ नोकिया फोन्सले नोर्डिक इन्जिनियरिङले नोकिया जी २० र नोकिया जी १० को सार्वजनिक गरेको छ । तीन दिनको ब्याट्री लाइफको साथ हाम्रो लेटेस्ट स्मार्टफोन जसले अहिलेको व्यस्त जीवनमा मानिसहरुलाई धेरै सहज बनाएको कम्पनीले बताएको छ ।
प्यान एसिया एचएमडी ग्लोबलका जनरल म्यानेजर रबि कुँवरले भने, ‘नोकिया फोनलाई एचएमडी ग्लोबलकोे हरेक उपकरणमा रहेको सन्देश–लभ इट, ट्रस्ट इट, किप इटले अरुबाट छुट्याएको छ। लभ इट–हामी उपकरणहरुमा अद्वितीय स्मार्टफोनको एक्सपेरियन्सहरु प्रस्तुत गर्दछौँ जसले धेरै ब्याट्री लाइफ, छिटो प्रदर्शन र एक्सेप्सनल डिजाइन फिलोसोफीको प्रदान गर्दछ जसको कारण प्रशंसकहरुलाई नोकिया फोनहरुलाई अझ बढी माया गर्ने कारणहरु दिएको छ ।’
नोकिया जी २०मा तीन दिनको ब्याट्री पावरहाउस छ । यो मोबाइलले ४८ एमपीको क्ल्यारिटी वाइडस्व्रिmनमा वा म्याव्रmो र भिडियो ओजो अडियोको साथ कैद गर्छ । नोकिया जी २०ले एकल चार्जबाट ३ दिनको ब्याट्री लाइफ प्रदान गर्छ ।
नोकिया जी २० दुई वटा रंगको भेरियन्टमा उपलब्ध हुनेछः नाइट र ग्लेसियर। ४/६४ जीबीको भेरियन्ट १९ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध हुनेछ । नोकिया जी १० दुई वटा रंगको भेरियन्टमा उपलब्ध हुनेछः नाइट र डस्क । ४/६४ जीबीको भेरियन्ट नेपाली १६ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध हुनेछ । नोकिया जी २० र नोकिया जी १० देशको स्टोरहरुमा असार ३ बाट उपलब्ध हुनेछ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_8anSER6mUG_0omrxm6atrlt9rgyeivpqtn14v222xznejdcd9uqcbgxjqlguauu03xc08aq.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया