धादिङमा सुटकेस डिस्पोज गर्दा थोत्रा कपडाहरू भेटियो

काठमाडौँ - धादिङमा पार्किङ गरिराखेको गाडीभित्र फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ ।
नीलकण्ठ नगरपालिका–३ बीचबजारमा नेपाली सेनाको विज्ञ टोलीले झन्डै पाँच घन्टा लगाएर शंकास्पद वस्तु डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
बुधबार दिउँसो पार्किङ गरिराखेको बा १६ च ९१७२ नम्बरको गाडीमा अपरिचित व्यक्तिले सुटकेस छाडेर हिँडेका थिए ।
शंस्कापद सुटकेसमालाई बाहिर निकालेर आर्मीले डिस्पोज गरेर हेर्दा पुराना लुगा र सुर्तीको खोल भेटिएको स्थानीय टंक प्रसाद थपिलयाले जानकारी दिए ।
यसकै कारण करिब ५ घण्टा सदरमुकाम त्रसित बनेको थियो ।

महरा प्रकरणमा जोडिएकी शाही मृत फेला

सगरमाथा आरोही प्रनानि शेर्पा बढुवाको दर्ज्यानी चिन्हद्वारा सुशोभित

विपद व्यवस्थापन न्यूनीकरण गर्न पूर्वाधार तयार भइरहेको छः मेयर महर्जन

निजामती कर्मचारीहरुको सामान्य प्रशासन मन्त्रालयमा धर्ना

शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु

बल्खुबाट लागुऔषधसहित ४ जना पक्राउ

एआईजी आचार्यको अवकाश

प्रतिक्रिया