एमालेका मन्त्रीहरू राजीनामा बुझाउन बालुवाटार जाँदै

काठमाडौं - नेकपा एमालेका मन्त्रीहरू राजीनामा बुझाउन जाँदै छन् ।
अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटबाट निस्किएर उनीहरू राजीनामा दिन जान लागेका हुन् ।
उनीहरूले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई राजीनामा बुझाउने स्रोतले बतायो । कांग्रेस एमाले गठबन्धन बन्ने सहमति भएपछि एमाले मन्त्रीहरूले राजीनामा दिन लागेका हुन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया