सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

फ्रन्टलाइनर पत्रकारलाई तत्काल खाेप दिन सर्वाेच्चकाे अन्तरिम आदेश

काठमाडौँ : अग्रपङ्क्तिमा काम गर्ने पत्रकारलाई तत्काल खाेप लगाउने व्यवस्था गर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश गरेको छ । न्यायाधीश डा.कुमार चुडालको एकल इजलासले आइतबार उक्त आदेश दिएको हो ।