चुरे संरक्षणका लागि विशेष कार्यक्रम ल्याउन सांसद प्रदीप पौडेलको माग

काठमाडौँ - नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले चुरे संरक्षणमा सरकार जिम्मेवार नभएको आरोप लगाएका छन् ।
संसद्को विशेष समयमा बोल्दै सांसद पौडेलले गमलामा विरुवा रोपेर चुरे संरक्षण नहुने जिकिर गर्दै चुरे संरक्षणका लागि निश्चित कानुनी आधार बनाएर सुनिश्चित गर्नुपर्ने मा जोड दिए ।
चुरे संरक्षणको लागि दबाब दिन माइतीघरमा कैयौं दिनदेखि आन्दोलन भइरहेको भएपनि सरकारले अहिलेसम्म कुनै चासो नदिएको बताए ।
उनले चुरे संरक्षणका लागि विशेष योजना ल्याउन माग गर्दै अहिलेसम्म चुरे संरक्षणको नाममा १५ अर्ब खर्च भएपनि यसमा कुनै प्रगति नभएको बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया