असिम शाहले भने - घण्टाघरको घडीले गणतन्त्र र संघीयतालाई जिस्काइरहेको छ
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले काठमाडौँमा रहेको घण्टा घरको घडी मर्मत गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद शाहले घण्टा घरले अहिले समय देखाउन छोडेको बताउँदै उनले स्थानीय र केन्द्रीय सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले यो घण्टा घर राजधानीको शान मात्र नभएर देशको ऐतिहासिक धरोहर पनि भएकाले मर्मत गर्न ध्यानाकर्षण गराएका छन् । उनले यसलाई समयमा मर्मत नगरेमा यो धरोहरले गणतन्त्र र संघीयतालाई जिस्काइरहने बताए ।

सङ्घीय निजामती सेवासम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस

सङ्घीयतासँग सम्बन्धित कानुन यथाशीघ्र निर्माण गर्नुपर्नेमा जोड

बजेटका विविध पक्षमा सांसदहरूको समीक्षात्मक टिप्पणी

‘बजेटमा आर्थिक अनुशासन आवश्यक छ’

संसद्को गतिरोध हटाउने प्रयासमा सभामुख

प्रतिनिधिसभाको बैठक, बजेट माथी छलफल जारी रहने

अख्तियारको अनुसन्धानमा खुला हृदयले सहयोग गर्छुः गृहमन्त्री लेखक

प्रतिक्रिया