रास्वपालाई लिङ्देनको सुझाव : जनताले देखाएको भरोसा र आशामा धोका हुने काम नगर्नु

काठमाडौँ- राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले देखाएको भरोसा र आशामा धोका हुने काम नगर्न रास्वपालाई सुझाव दिएका छन् ।
रास्वपाको दोस्रो स्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजित चियापान कार्यक्रममा उनले नेपाली राजनीतिमा नयाँ दलको रूपमा स्थापित भएको रास्वपाले धेरै प्रगति गरेको भन्दै जनताले देखाएको भरोसा र आशामा धोका हुने काम नगर्न रास्वपालाई सुझाव दिएका हुन् ।
उनले अहिले पनि संसदमा पुरानै दल हाबी भएको अवस्थामा मुख्य नेताहरूले गरेको निर्णयको भारी सबै सांसदहरूले बोक्नुपर्ने अवस्था विद्यमान नै रहेको धारणा राखे । उनले संसदमा पुरानो प्रवृत्ति अहिले पनि रहेकाले कुनै पनि सांसदले आफ्नो स्वविवेकले निर्णय गर्न नसक्ने जिकिर गरे ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया