संसद्मा आफ्नो सम्बोधनका क्रममा दलका शीर्ष नेताहरू उपस्थित नभएको प्रति प्रधानमन्त्रीको असन्तुष्टि

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले संसदमा प्रधानमन्त्रीले बोल्दा सबै दलका प्रमुख नेता तथा मन्त्रीहरू उपस्थित नभएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिएपछि प्रधानमन्त्री प्रचण्डले संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने समयमा सत्ता पक्ष तथा प्रतिपक्षका सबै नेताहरू उपस्थित रहने संसदीय परम्परा रहेको उल्लेख गर्दै त्यो परम्परा बिस्तारै कम हुँदै गएको र यसले आफैँलाई अपमान गर्दै लागेको टिप्पणी गरेका छन् ।
उनले यो परम्परा पछिल्ला दिनहरूमा तोडिँदै गएको बताउँदै यसले प्रधानमन्त्रीको अपमान नभएर आफैँले आफैँलाई अपमान गर्दै गएको हुने बताएका हुन् ।

भिजिट भिषा विषयको आन्दोलन वार्ताको माध्यमबाट टुङ्ग्याउनुपर्छः सांसद परियार

संसद र सांसदहरू अन्तरराष्ट्रिय सहकार्यलाई सुदृढ पार्ने साधन पनि हो : सुभामुख …

चालु आवमा १२१ नयाँ कानुन बनाउने सरकारको लक्ष्य

गिरीबन्धु टी–इस्टेटको जग्गा चिया बगानबाहेकका रुपमा प्रयोग गरे स्वतः सरकारको …

संसदमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका मुद्दाले स्थान पाउनुपर्छः सभापति सुवेदी

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेशनमा सम्बोधन गर्ने

प्रतिक्रिया