यूरो कपः अस्ट्रियामाथि फ्रान्सको कठिन जित
काठमाडौ- जर्मनीमा जारी यूरो कप फुटबल प्रतियोगिताअन्तर्गत फ्रान्सले अस्ट्रियामाथि कठिन जित दर्ता गरेको छ ।
समूह 'डी' अन्तर्गत मंगलबार बिहान भएको खेलमा फ्रान्सले अस्ट्रियालाई १-० गोलअन्तरले पराजित गरेको हो ।
अस्ट्रियाका म्याक्सिमिलियन वुबरले आत्मघाती गोलसँगै फ्रान्सले जित दर्ता गर्यो । म्याक्सिमिलियनले खेलको ३८ औँ मिनेटमा आत्मघाती गोल गरेसँगै फ्रान्सले विजयी सुरुवात गर्यो ।
यसअघि सोमबार राति समूह 'ई' को खेलमा स्लोभाकियाले बेल्जियमलाई १-० ले पराजित गर्यो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया