स्वास्थ्य बीमा बोर्डको प्रादेशिक कार्यालयमा तालाबन्दी [भिडियो]

काठमाडौँ- बागमती प्रदेशका स्वास्थ्य बीमा दर्ता सहयोगीहरूले बबरहलस्थित स्वास्थ्य बीमा बोर्डको प्रादेशिक कार्यालयमा तालाबन्दी गरेका छन् ।
न्यूनतम् प्रोत्साहन रकम १० प्रतिशतबाट वृद्धि गरी २५ प्रतिशत पुर्याउन माग गर्दै स्वास्थ्य बीमा दर्ता सहयोगीहरू आन्दोलनरत रहेका छन् । उनीहरूले आफ्नो माग पूरा गराउन दबाव दिनको लागि आइतबार स्वास्थ्य बीमा बोर्डको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
उनीहरूले प्रोत्साहन रकमलाई मासिक रुपमा तलबी रुपमा स्थायित्व गराउन पनि माग गरेका छन् । माग पत्रमा भनेका छन् 'दर्ता सहयोगीलाई कार्य गर्न आवश्यक सामानहरू मोबाइल, स्टेशनरी र सर सामानको आवश्यक छ ।'
आफ्नो मागहरूको सम्बोधन नभएसम्म आन्दोलन जारी रहने उनीहरूले जनाएका छन् ।
भिडियो:

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया