राप्रपाको चार विभागमा जिम्मेवारी हेरफेर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केही विभागको जिम्मेवारी हेरफेर गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानअनुसार चार विभागका प्रमुख हेरफेर गरेका हुन् ।
अध्यक्ष लिङ्देनले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखको जिम्मेवारी आफैँसँग राखेका छन् भने संयोजित संगठन समन्वय विभाग प्रमुखमा गोपाल दाहाल, सम्पर्क समाज समन्वय विभाग प्रमुखमा धनबहादुर बुढा र युवा विभाग प्रमुखको जिम्मेवारी प्रकाश रिमाललाई दिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया