उराठ लाग्दो मेलम्ची (फोटो फिचर)

सिन्धुपाल्चोक : असार १ गते आएको बाढीले हेलम्बु र मेलम्चीमा क्षतविक्षत बनाएको छ । मेलम्ची बजारमा बाढी पसेर आएको लेदोले घरहरूमा क्षति पुगेको छ । कतिपय घरहरू बगाएका छन् ।
सरकारी तथ्याङ्क अनुसार उक्त बाढीमा २० जना बढी बेपत्ता भएका छन् । त्यस्तै अर्बौँको भौतिक क्षति भएको छ ।
शुक्रबार दिउँसो मेलम्चीका दृश्यहरू :
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया