बाढीले हेलम्बु प्रहरी कार्यालय ढाल्यो

काठमाडौँ : बाढीले सिन्धुपाल्चोको हेलम्बु गाउँपालिकास्थित प्रहरी चौकी भत्किएको छ । शुक्रबार राति आएको बाढीले हेलम्बुमा रहेको इलाका प्रहरी कार्यालय हेलम्बुको दुई तल्ले भवन भत्किएको हो ।
मंगलबार आएको बाढीले प्रहरी भवनमा असुरक्षित भए पनि सग्लो थियो । शुक्रबार साँझ आएको बाढीले भने भवन खोलामा ढलेको छ । उक्त प्रहरी भवन पाँच महिनाअघि मात्र निर्माण सम्पन्न भएको थियो । भवन ढले पनि कुनै मानवी क्षति भने भएको छैन ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया