एप्पलका उत्पादनमा च्याटजीपीटी

काठमाडौँ- अमेरिकी टेक्नोलोजी कम्पनी एप्पलले आफ्ना उत्पादनमा च्याटजीपीटी सेवालाई समावेश गरेको छ ।
एप्पलले आईओएस १८, आईप्याडओएस १८ र म्याकओएस सेक्वाओआईएमा च्याटजीपीटी सेवा उपलब्ध हुने इन्डियन स्टार्टअप न्यूजले जनाएको हो ।
प्रयोगकर्ताले च्याटजीपीटीको विशेषज्ञता, तस्बिर र कागजात बुझ्ने क्षमता तथा थप उपकरणमा पहूँच प्राप्त गर्न सक्ने बताइएको छ ।
यस कदमले एप्पल प्रयोगकर्ताहरू बीच गोपनीयताको चिन्ता बढाएपनि एप्पलले सिरी र राइटिङ टुल्स भित्र च्याटजीपीटी पहुँच गर्दा गोपनीयता सुरक्षाहरू निर्माण गरिएको जनाएको छ ।

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

विश्व स्वास्थ्य सङ्गठनद्वारा गाजामा विनाशकारी अवस्थाको चेतावनी

जापानको बेरोजगार दर २.५ प्रतिशत

पाकिस्तानमा कार दुर्घटनामा आठ जनाको मृत्यु

अमेरिकी प्रतिबन्धले हाम्रो नीतिमा परिवर्तन हुँदैन् : इरान

‘नाकाबन्दी’का कारण गाजामा सहायता कार्य धराशायी हुने अवस्थामाः संयुक्त राष्ट्रस…

विश्व युद्धको वार्षिकोत्सवको नाम परिवर्तन गरी ‘विजय दिवस’ राख्ने ट्रम्पको घोषणा

प्रतिक्रिया