टी-ट्वान्टी विश्वकपः युगान्डाविरुद्ध वेस्ट इन्डिज भारी अन्तरले विजयी

काठमाडौँ- अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गत वेस्ट इन्डिजले युगान्डामाथि शानदार जित हात पारेको छ ।
समूह 'सी' अन्तर्गत आइतबार विहान भएको खेलमा वेस्ट इन्डिजले युगान्डालाई १ सय ३४ रनले पराजित गरेको हो ।
१ सय ७४ रनको लक्ष्य पछ्याएको युगान्डाले १२ ओभरमा सबै विकेट गुमाएर ३९ रनमात्र बनाउन सक्यो । युगान्डाका लागि जुमा मियागीले १३ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
वेस्ट इन्डिजका लागि अलिक होसेनले सर्वाधिक ५ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७३ रन बनायो ।
वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले ४४ तथा आन्द्रे रसेलले ३० रन बनाए ।

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

प्रतिक्रिया