वैवाहिक समानता कहिले सरकार ?

काठमाडौँ- लैङ्गिक तथा अल्पसङ्ख्यकहरूले जुन महिनामा विभिन्न कार्यक्रम गरेर 'प्राइड मन्थ' मनाउने गर्छन् ।
एलजीबीटीआईक्यूप्लस समुदायका लागि आफ्नो पहिचान देखाउने तथा आफ्नो समुदायले प्राप्त गरेका उपलब्धिप्रति गर्व गर्ने महिनाका रूपमा पनि यसलाई लिने गरिन्छ ।
यसै महिना विश्वका विभिन्न देशहरूमा 'प्राइड परेड' हरू पनि हुने गर्छन् । नेपालमा पनि 'प्राइड परेड' गरिएको छ ।
हेर्नुहोस् प्राइड परेडका तस्बिरहरू ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया