बाढी प्रभावितलाई मध्यपुर थिमि नगरपालिकाले २२ लाख २२ हजार रूपैयाँ सहयाेग गर्ने

भक्तपुर : सिन्धुपाल्चाेककाे मेलम्चीमा बाढी प्रभावितलाई मध्यपुर थिमि नगरपालिकाले २२ लाख २२ हजार रूपैयाँ सहयाेग गर्ने भएकाे छ । थिमि नगरपालिकाकाे शुक्रबार बसेकाे कार्यपालिकाकाे बैठकले साे निर्णय गरेकाे नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जनाए ।
उनका अनुसार बैठकले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका दुबैलाई ११ लाख ११ हजार १ सय ११ रूपैयाँ गरी जम्मा २२ लाख २२ हजार २ सय २२ रूपैयाँ सहयोग गर्ने निर्णय भएकाे हाे ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया