गिरीबन्धु टि स्टेटको फाइल खोलेर अनुसन्धान गर्न गृहमन्त्रीलाई विश्वप्रकाशको आग्रह
काठमाडौँ - नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले गिरीबन्धु टि स्टेटबारे अनुसन्धान गर्न माग गरेका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्माले काँग्रेसले पैसा खाएर गिरिबन्धुको जग्गा बेचेको आरोप लगाएकाले सो बारे छानबिन गर्न गृहमन्त्री रवि लामिछानेलाई आग्रह गरेका छन् ।
केही समयअघि ओलीले गिरिबन्धुको जग्गा काँग्रेसले पैसा खाएर बेचेको आरोप लगाएका थिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया