मोरङको भाउन्नेमा विषादीरहित निगुरो बिक्री गर्दै शान्ती (फोटोफिचर)

काठमाडौँ - पुर्व-पश्चिम महेन्द्र राजमार्गको चारकोशे झाडीमा पाइने बेलबारी-१० भाउन्नेमा निगुरो बिक्री गर्दै शान्ता घिमिरे । यस क्षेत्रको सडकको दायाँबायाँको जंगलमा वैशाखदेखि असोजसम्म निगुरो पाइन्छ ।
बेलबारी, भाउन्ने र कानेपोखरीको जंगलमा निगुरो पाइने गरेको छ ।
यहाँको निगुरो काकडभिट्टादेखि काठमाडौंसम्म पुग्ने गरेको शान्ताले बताइन् । उनका अनुसार एक मुठ्ठाको २० रूपैयाँ पर्छ । दैनिक १५ सयदेखि २ हजार मुठ्ठासम्म निगुरो बिक्री हुन्छ ।
शून्य विषादी भएकाले यहीँ राजमार्ग भएर यात्रा गर्ने यात्रुले पछिल्लो समय बढी माग गर्ने घिमिरे बताउँछिन्।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया