थप २ हजार ७ सय ६८ जनामा कोभिड-१९ संक्रमण पुष्टि

काठमाडौँ : नेपालमा शुक्रबार थप २ हजार ७ सय ६८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ५ सय ६९ पिसिआर परीक्षणका क्रममा १ हजार ९ सय ६३ र ५ हजार ४ सय ६८ एन्टीजेन परीक्षणका क्रममा ८०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा संक्रमितको संख्या ६ लाख ४२ हजार ८०८ पुगेको छ । त्यस्तै कोभिडका कारण थप ४४ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा ८ हजार ६ सय ४१ जनाको मृत्यु भएको छ । त्यस्तै थप ४ हजार २० संक्रमित निको हुदा हालसम्म नेपालमा ५ लाख ४९ हजार ६८२ जना संक्रमणमुक्त भएका छन् । हाल ५९ हजार ६ सय २४ संक्रमित आइसोलेसन र ४८९ जना क्वारेन्टिनमा छन् ।
भारतमा कोभिड देखिएपछि पर्सामा सतर्कता अपनाइने

सुर्तीजन्य पदार्थ नियन्त्रणमा स्थानीय सरकार जिम्मेवार बन्नुपर्ने

न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल प्रथम

दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको मिर्गौला र कलेजोबाट दुई जनाले पाए …

अब आँपको दाना नफाल्नुहोस्, यसवाट मिल्नेछ ५ फाईदा

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

प्रतिक्रिया