नेपालको खेल हेर्दै प्रधानमन्त्री प्रचण्डले भने- म तपाईंहरूकै साथमा छु 'गाे अहेड टीम नेपाल'

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेपाली टीमलाई हौसला प्रदान गर्न टी-२० विश्वकप हेरिरहेका छन् ।
'नेपालको विश्वकप यात्रामा रोमाञ्चक क्षण आउँदैछ, 'प्रधानमन्त्री प्रचण्डले भने, 'नेपाली टीमका खेलाडी म तपाईंहरूकै साथमा छु सिंगो देश तपाईंहरूको साथमा छ गाे अहेड टीम नेपाल l'
जारी टी-२० विश्वकप अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल खेलिरहेको छ । समूह 'डी' मा रहेको नेपालले टस हारेर ब्याटिङ गरिरहेको छ ।
डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा खेल भइरहेको छ ।
नेदरल्याण्डसका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिला बलिङ गरिरहेका छन् ।

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

प्रतिक्रिया