आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

न दिन न रात, सडकलाई सधैँ ट्राफिककाे साथ (फोटोफिचर)

काठमाडौँ : बैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी छ । निषेधाज्ञा प्रभावकारी बनाउने जिम्मेवारी ट्राफिक प्रहरी, सशस्त्र प्रहरी लगायतको हुन्छ । अहिले ठाउँठाउँमा ट्राफिक प्रहरीहरू सवारीसाधन चेकिङमा तैनाथ छन्। कोभिड संक्रमणको जोखिम मोलेर होस् या घामपानी नभनी ट्राफिक प्रहरीहरू आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन् । 

पछिल्लो समय निषेधाज्ञा केही खुकुलो भएसँगै सडकमा सवारीसाधनको चाप बढ्दो छ। यस्तो समयमा उनीहरू सडकमा खटिएका छन् । हेर्नुस् तस्बिरहरू :